एनआरएन पूर्वप्रवक्ता डा. भुर्तेललाई मातृशोक

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व प्रवक्ता डा. जुगल भुर्तेललाई मातृशोक परेको छ । भुर्तेल परिवारकी जेष्ठ सदस्य स्व राम प्रसाद भुर्तेलकी श्रीमती ९० वर्षीया रुद्रकुमारी भुर्तेलको सोमबार निधन भएको हो । भूर्तेलका ५ भाइ छोरा र २ छोरी रहेका छन् । सोमबार दिउँसो निधन भएकी भुर्तेलको साँझ साढे ६ बने विद्युतीय शवदाह … Continue reading एनआरएन पूर्वप्रवक्ता डा. भुर्तेललाई मातृशोक